ओली देउवा निवास बुढानिलकण्ठ पुगे « प्रशासन
prasaLogo
२२ बैशाख २०७८, बुधबार

ओली देउवा निवास बुढानिलकण्ठ पुगे


प्रकाशित मिति : 5 May, 2021 4:36 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् ।

उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस