ओली देउवा निवास बुढानिलकण्ठ पुगे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओली देउवा निवास बुढानिलकण्ठ पुगे


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

ओली केहीबेर अगाडि मात्र देउवा निवास पुगेका हुन् ।

उनी एमालेका केही नेतासहित त्यहाँ पुगेको छन् । अहिले उनीहरु बिच छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस