२४ घण्टामा ८,६५९ जना संक्रमित, ५८ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ८,६५९ जना संक्रमित, ५८ जनाको मृत्यु


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६,१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस