बाँकेमा आज २९३ जना संक्रमित निको भएर घर फर्के « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा आज २९३ जना संक्रमित निको भएर घर फर्के


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


काठमाडौँ । बाँकेमा कोरोना संक्रमण पुष्टि भएका मध्ये आज २९३ जना संक्रमित निको भएर घर फर्केका छन् ।

१२३ जना महिला र १७० जना पुरुष गरी कुल २९३ जना संक्रमित निको भएका हुन् । निको हुनेमा ७६ वर्षीय वृद्ध समेत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस