उपत्यकामा २४ घण्टामा ३,८९३ जना संक्रमित थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २४ घण्टामा ३,८९३ जना संक्रमित थपिए


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस