पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ७,६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस