पर्सामा थप ७ दिन निषेधाज्ञा गर्न सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सामा थप ७ दिन निषेधाज्ञा गर्न सिफारिस


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस