२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति

अ+ अ-

काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । देउवानिवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आकस्मिक रुपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल हुनेछ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा विश्‍वासको मत लिने ओलीको कदमबारे छलफल हुनेछ।