बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ।

गएराति ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो।

घर नजिकैको अन्न पिध्‍ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस