डोटीमा मंगलबार मध्यरातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा मंगलबार मध्यरातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो ।

पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस