गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त


२० बैशाख २०७८, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस