नेप्से दोहोरो अंकले घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्से दोहोरो अंकले घट्यो


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२.३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस