कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई कर्णाली सरकारले एक लाख दिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई कर्णाली सरकारले एक लाख दिने


२० बैशाख २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनको परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय हो ।

कोरोना महामारीको पीडामा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस