प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् ।

वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस