एमालेबाट निर्वाचित लुम्बिनीका ३ प्रदेश सभा सदस्यले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेबाट निर्वाचित लुम्बिनीका ३ प्रदेश सभा सदस्यले दिए राजीनामा


प्रशासन संवाददाता

१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेश सभाका तीन सदस्यले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित सांसदले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् ।

तीन जना प्रदेशसभा सदस्यले आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा दृगनारायण पाण्डे, अजय शाही र धर्मलाल श्रीवास्तका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस