प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाँदै छन् ।

अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबिच छलफलपछि आकस्मिक बैठक बोलाइएको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस