झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना


प्रशासन संवाददाता

१८ बैशाख २०७८, शनिबार


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएको छ । ।

खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस