नेपाल र भारत सीमास्थित २२ नाका बन्द गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र भारत सीमास्थित २२ नाका बन्द गरिने


१७ बैशाख २०७८, शुक्रबार


काठमाडौँ। नेपाल र भारतबिचका २२ वटा नाका बन्द हुने भएका छन् ।
शुक्रवार सिंहदरवारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले नेपाल र भारतबिचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी बताए ।
काँकडभिट्टा, जोगबनी, पशुपतिनगर,विर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्ण नगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरू बनाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस