पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण


१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत् उनले आफूलाई कोराना संक्रमण भएको जानकारी दिएका हुन् ।

‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस