बिहीबारदेखि कैलालीमा एक हप्ता निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिहीबारदेखि कैलालीमा एक हप्ता निषेधाज्ञा


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


धनगढी । कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस