काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते सम्म निषेधाज्ञा (आदेशसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते सम्म निषेधाज्ञा (आदेशसहित)


१३ बैशाख २०७८, सोमबार


 

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

यस्तो छ आदेशः

 

 

प्रतिक्रिया दिनुहोस