२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ जरिवाना

अ+ अ-

हेटौँडा । हेटौँडामा मास्क नलगाइ हिँड्नेलाई सय रुपैयाँ जरिवाना तोकिएको छ । दोश्रो चरणको कोरोना संक्रमण दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि हेटौँडा प्रशासनले अनिवार्य मास्क लगाउन यस्तो व्यवस्था गरेको हो ।

हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र जोर–बिजोर कार्यान्वयनका लागि प्रहरी टोली खटिएको छ ।

सोमबार बिहानबाट कोरोना नियन्त्रणका लागि भन्दै मास्क नलगाउनेलाई १ सय जरिवाना तिराउने गरेको प्रहरीले जनाएको छ। उनका अनुसार मास्क नलगाइ हिँड्ने निगरानीका लागि क्याम्पडाँडा, चौकीटोल, बरपार्क र थाना भर्याङ्गमा गरी ४ ठाउ टोली परिचालन गरिएको छ भने जोर–बिजोर कार्यान्वयनका लागि पाँच ठाउँमा टोली परिचालन गरिएको छ ।

सोमबार मात्रै २३ जना मास्क नलगाइ हिड्नेलाई जरिवाना गरिएको र ५५ वटा मोटरसाईकल, ७ वटा अटो, ५ वटा म्याजिक र मयुरीलाई कार्यन्वयनका लागि सम्झाएर पठाएको प्रहरीले जनाएको छ ।