भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार (आज) बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस