पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना पुष्टि


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार (आज) गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस