बबरमहलस्थित राजस्व कार्यालयमा आगलागी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बबरमहलस्थित राजस्व कार्यालयमा आगलागी


११ बैशाख २०७८, शनिबार


आगलागी

काठमाडौँ। बबरमहलको सरकारी भवनमा आगलागी भएको छ ।

शनिवार साँझ करिब ७ बजे आन्तरिक राजस्व कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करदाताको फाइल भएको टिनको टहरो जलेर नष्ट भएको छ ।

आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अहिले दमकलले आगो निभाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस