कोरोना संक्रमणबाट काँग्रेसका फुङ्गलिङ नगर सभापतिको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट काँग्रेसका फुङ्गलिङ नगर सभापतिको मृत्यु


प्रशासन संवाददाता

१० बैशाख २०७८, शुक्रबार


ताप्लेजुङ । नेपाली काँग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ ।

उनकाे उपचारका क्रममा शुक्रबार (आज) बिहान ९:०० बजे बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।

पीसीआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस