२२ प्रश्नको सात दिन भित्र जवाफ दिन सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२२ प्रश्नको सात दिन भित्र जवाफ दिन सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहको क्षमता विकास आवश्यकता पहिचान’का लागि तयार पारिएका प्रश्नावलीको जवाफ सात दिन भित्र पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको हो ।

मन्त्रालयले विभिन्न २२ वटा प्रश्नावलीहरू तयार पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस