देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्‍यु


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस