चोरी मुद्दाका फरार व्यक्ती पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चोरी मुद्दाका फरार व्यक्ती पक्राउ


प्रशासन संवाददाता

९ बैशाख २०७८, बिहिबार


पक्राउ

काठमाडौँ । चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका–२ दुर्गाचोकका २८ वर्षीय कुलदीप रायलाई मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा बुझाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस