एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । धुमबाराहीबाट आजै थापाथली सरेको पार्टी मुख्यालयको उद्घाटनकै दिन खड्का पक्राउ परेकी हुन् ।

स्रोतका अनुसार कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए । राईलाई ‘बलात्कारी’ भन्दै गाली गर्न थालेपछि प्रहरीले खड्कालाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस