नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी « प्रशासन
prasaLogo
८ बैशाख २०७८, बुधबार

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी


प्रकाशित मिति : 21 April, 2021 3:02 pm

काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।बैठकमा अब कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस