नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक जारी


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा बसिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।बैठकमा अब कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस