दाङका कोरोना संक्रमित पत्रकारको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाङका कोरोना संक्रमित पत्रकारको मृत्यु


८ बैशाख २०७८, बुधबार


बुटवल । कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० वर्षका पुरुषको काठमाडौँमा मंगलबार राति मृत्यु भएको हो ।

केही हप्ता अगाडि टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस