माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरु भएको हो । यसअघि हिजो (सोमबार) का लागि बोलाइएको बैठक आज मंगलबार बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस