बागमती प्रदेशको सर्वदलीय बैठक जावलाखेलमा बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेशको सर्वदलीय बैठक जावलाखेलमा बस्दै


६ बैशाख २०७८, सोमबार


काठमाडौँ। आज बागमती प्रदेशको सर्वदलीय बैठक बस्दै छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहान ललितपुरको जावलाखेलमा बैठक बोलाएका हुन् ।

प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस