हिन्दी भाषाका चर्चित साहित्यकार कोहलीको कोरोना संक्रमणबाट निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हिन्दी भाषाका चर्चित साहित्यकार कोहलीको कोरोना संक्रमणबाट निधन


५ बैशाख २०७८, आइतबार


काठमाडौँ। हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । शनिवार साँझ उनको ८१ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

काहली कोरोना संक्रमित भएपछि दिल्लीको एक अस्पतालमा उपचाररत थिए ।

उनका न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायतका चर्चित कृतिहरु छन् ।  उनलार्इ सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान सम्मानित गरिएको थियो ।

कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतले दुःख व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस