काँग्रेस केन्द्रीय समिति बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै छ । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

बैठकमा आगामी भदौमा तय भएको १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गरिने बताइएको छ ।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस