काँग्रेस केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

आजको काँग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायत थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस