३ सय ६६ प्रहरी निरीक्षकको सरुवा, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

३ सय ६६ प्रहरी निरीक्षकको सरुवा, हेर्नुहोस् को कहाँ ?


२९ चैत्र २०७७, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका ३ सय ६६ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट शुक्रवार वैशाखदेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा भएको हो ।

सरुवा भएका व्यक्तिलाई सरुवा भएको ठाउँमा कामकाजमा खटाउन प्रहरी प्रधान कार्यालयले परिपत्र गरिसकेको प्रहरी उपरीक्षक(एसपी) जनार्दन जिसीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस