यस्तो रह्यो घोडे जात्रा २०७७ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यस्तो रह्यो घोडे जात्रा २०७७


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइने घोडे जात्रा पर्व आइतबार सम्पन्न भएको छ ।

हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्वको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको जात्राका केही झलकहरु

 

Tags :
प्रतिक्रिया दिनुहोस