नेपाल प्रहरीका ३६६ इन्स्पेक्टरको सरुवा (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका ३६६ इन्स्पेक्टरको सरुवा (नामावलीसहित)


२८ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाल प्रहरीका तीन सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

चैत २७ गतेको निर्णयअनुसार प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सरुवा भएका सबै प्रहरी निरीक्षकहरुले वैशाखदेखिको तलब भत्ता सरुवास्थलबाटै खान पाउने छन् ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस