बेलायतको राजपरिवारमा शोक, राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेलायतको राजपरिवारमा शोक, राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


एजेन्सी

२७ चैत्र २०७७, शुक्रबार


लन्डन । बेलायतका राजकुमार फिलिपको निधन भएको छ । द्वितीय महारानी एलिजाबेथका पती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बेलायती राजपरिवारको आधिकारिक ट्वीटरमा सार्वजनिक गरिएको छ ।

फिलिपको शुक्रबार बिहान वाइन्स्डर क्यास्टलमा निधन भएको समाचार अलजजिराले छापेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस