पारामेडिक्सतर्फका ६० जना कर्मचारीको स्तर वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पारामेडिक्सतर्फका ६० जना कर्मचारीको स्तर वृद्धि


१८ माघ २०७७, आइतबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका ६० कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७६ साल आषाढ र पौष महिनामा निवेदन दर्ता भई काउन्सिल, कार्यसम्पादन मूल्याङ्कनलगायत आवश्यक कागजातहरू प्राप्त भएका कर्मचारीहरूको स्तर वृद्धि गर्ने निर्णय गरेको हो । विभागले स्तर वृद्धि गरिएका कर्मचारीको विवरणसमेत सार्वजनिक गरेको छ।

यस्तो स्तर वृद्धि गरिएका कर्मचारीको विवरण

Tags :
प्रतिक्रिया दिनुहोस