पर्यटकीयस्थल रावाढाप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटकीयस्थल रावाढाप


२ माघ २०७७, शुक्रबार


नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

तस्बिर : केदार मगर/रासस

Tags :
प्रतिक्रिया दिनुहोस