नेपालमा कोरोनाको खोप ‘कोभिसिल्ड’ प्रयोग गर्न शशर्त अनुमति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा कोरोनाको खोप ‘कोभिसिल्ड’ प्रयोग गर्न शशर्त अनुमति


२ माघ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको औषधि व्यवस्था विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

शुक्रबार विभागले एक सूचना जारी गर्दै भारतले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगको आपतकालीन प्रयोगका लागि शशर्त अनुमति दिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस