घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ


प्रशासन संवाददाता

१ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाली बजारमा निरन्तर घट बढ भइरहेको सुनको मुल्य आज ८०० रुपैयाले घटेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२४५ रहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस