विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ


२८ पुस २०७७, मंगलबार


काठमाडौँ । विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छन् । उनलाई प्रतिलिपि अधिकारी उल्लंघन गरेको मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

गायक प्रमोद खरेलले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गत मंगलबार प्रहरीमा उजुरी गरेका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रहरीले रिनालाई पक्राउ गरेको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । प्रहरीका अनुसार लिना र उनका पतिविरुद्ध जाहेरी दर्ता भएको र अब मुद्दाको फेसला अदालतले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस