२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको छ । महाअभियोगको प्रस्तावमा दुईसय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन मात्रै बाँकी रहँदा ट्रम्पमाथि महाअभियोगको तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ ।

महाअभियोगको प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने डेमोक्र्याट नेताहरुले बताएका छन् ।

महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन पार्टीका उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन भनेका छन् । सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । उनले आइतबार आफ्ना साथीहरुलाई पत्र पठाउँदै भनेकी थिइन्,‘ हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौँ, किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन्, हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन्, त्यसैले कारबाही तत्काल आवश्यक छ ।’

यसैगरी ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पुरै मन्त्रिमण्डललाई मनाएपछि २५ औँ संशाधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुत पद सम्हाल्ने छन् ।

महाअभियोगको प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको र संयुत्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप छ ।

केही दिन अघि जो बाइडनको विजयी भएको औपचारिक घोषणा गर्न नदिन ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । उक्त हिंसामा परी एक प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको थियो ।