दिउँसो ३ बजे प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिउँसो ३ बजे प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक


२६ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ ।

बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस