प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुने


२६ पुस २०७७, आइतबार


काठमाडौँ। सरकारले राष्ट्रिय सभाको सातौँ अधिवेशन आजै अन्त्य गर्ने तयारी गरेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि अधिवेशन अन्त्य हुने भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस