पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै


प्रशासन संवाददाता

२५ पुस २०७७, शनिबार


काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सितालाई मुम्बईमै छोडेर प्रचण्ड साँझ काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए । सीतासँग उनका छोरीहरु रहने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस