पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै « प्रशासन
prasaLogo
२५ पुष २०७७, शनिबार

पत्नी सीतालाई मुम्बईमै छोडेर प्रचण्ड आज स्वदेश फर्कँदै


प्रकाशित मिति : 9 January, 2021 11:47 am

काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सितालाई मुम्बईमै छोडेर प्रचण्ड साँझ काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए । सीतासँग उनका छोरीहरु रहने उनको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस