मौसममा फेरबदल भएमा वायुप्रदुषण अझैँ बढ्नसक्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मौसममा फेरबदल भएमा वायुप्रदुषण अझैँ बढ्नसक्ने


२४ पुस २०७७, शुक्रबार


काठमाडौँ । वातावरण विभागले मौसममा फेरवदल भएमा वायुप्रदुषण अझै बढ्नसक्ने जनाएको छ ।

यही पौष २० गतेदेखी काठमाडौं लगायत मुलुकका अन्य स्थानहरुमा वायुप्रदुषण अत्यधिक बढेको थियो । मौसममा स्थिरता आई पौष २२ गतेबाट

वायुप्रदुषण मापन केन्द्रको डिजिटल डिस्प्ले बोर्डको अभिलेखअनुसार वायुप्रदुषण घट्दै गएको विभागद्वारा आज जारी विज्ञप्तीमा जनाइएको छ ।

यसअघि विभागले जारी गरेको अपिललाई ध्यानमा राखी विभागले सबैमा सामान्य दिनचर्या सञ्चालन गर्न र मौसमको फेरबदलबारेमा सचेत रहन आग्रह समेत गरेको छ ।

वोर्डको एयर क्वालिटि इन्डेक्समा देखिने विभिन्न रंगहरु र सोको मानव स्वास्थ्यमा देखिनसक्ने प्रभाव देहायबमोजिम हुने बताइएको छ

Tags :
प्रतिक्रिया दिनुहोस